मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • चन्द्रागिरि वडा नं ११ कांग्रेस प्यानल सहित निर्वाचित
समाचार

चन्द्रागिरि वडा नं ११ कांग्रेस प्यानल सहित निर्वाचित

  • सिधा दृष्टी बुधबार, जेष्ठ ४, २०७९ | May 18, 2022

चन्द्रागिरि नगरपालिका वडा नम्बर ११ मा नेपाली कांग्रेस प्यानलनै निर्वाचित भएको छ । शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणाम अनुसार नेपाली कांग्रेसको वडा अध्यक्षका उम्मेदवार नरेन्द्र राज श्रेष्ठ प्यानल सहित निर्वाचित भएको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय