शुक्रबार, मंसिर १६, २०७९ | Friday 2nd December 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • गशिप
  • नायिका पुजा शर्माले लेखिन् भावुक हुँदै सामाजिक सञ्जाल फेसबुक पेज मार्फत
गशिप

नायिका पुजा शर्माले लेखिन् भावुक हुँदै सामाजिक सञ्जाल फेसबुक पेज मार्फत

  • सिधा दृष्टी मङ्लबार, जेष्ठ ३, २०७९ | May 17, 2022

हिजो देऊबा ज्यू बेचैनी मा रहेका video हरु viral भए सबैले मजाक उडाए तर त्यस बेचैनीको पछाडि यति ठुलो tension लुकेको कसैले देखेन ।।
बिचारा देऊबाले प्रधानमन्त्री भएर आफ्नो जिम्मेवारी पुरा गर्न लुम्बिनी पुगे । सामान्य नागरिक भएको भए अस्पतालमा भाईलाई कुरेर बस्नेथिए ।

उता भाई मृत्युसंग लडिरहेको बेला यता दाइ कसरी रमाइलो गरेर आनंद संग बस्न सक्थे !!
एस्तो अवस्ता मा बिरोधी को नजरले होइन असल

मानवको नजरले हेर्नुस 🙏
सम्माननिय प्रधानमन्त्री का भाईप्रति भावपुर्ण श्रध्दांजली
पुजा शर्मा

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय