हिजो देऊबा ज्यू बेचैनी मा रहेका video हरु viral भए सबैले मजाक उडाए तर त्यस बेचैनीको पछाडि यति ठुलो tension लुकेको कसैले देखेन ।।
बिचारा देऊबाले प्रधानमन्त्री भएर आफ्नो जिम्मेवारी पुरा गर्न लुम्बिनी पुगे । सामान्य नागरिक भएको भए अस्पतालमा भाईलाई कुरेर बस्नेथिए ।
उता भाई मृत्युसंग लडिरहेको बेला यता दाइ कसरी रमाइलो गरेर आनंद संग बस्न सक्थे !!
एस्तो अवस्ता मा बिरोधी को नजरले होइन असल