मङ्लबार, अशोज १६, २०८० | Tuesday 3rd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • चन्द्रागिरि ८ मा नेपाली कांग्रेसको प्रल्हाद रिजाल गठबंधन प्यानल सहित निर्वाचित
समाचार

चन्द्रागिरि ८ मा नेपाली कांग्रेसको प्रल्हाद रिजाल गठबंधन प्यानल सहित निर्वाचित

  • सिधा दृष्टी मङ्लबार, जेष्ठ ३, २०७९ | May 17, 2022

चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ मा गठबन्धन बाट नेपाली कांग्रेस प्यानलनै निर्वाचित भएको छ । शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणाम अनुसार गठबन्धन बाट नेपाली कांग्रेसको वडा अध्यक्षका उम्मेदवार प्रल्हाद रिजालको प्यानल निर्वाचित भएको हो ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ मा मत पत्र खसेको भन्दा वढि फेला परेपछि केहि समय मतगणना स्थगित भएको थियो।

यस अघि

एमाले बाट वडा अध्यक्ष सन्तोष खड्का रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय