मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • बालेन शाहले पछिल्लो मतपरिणामअनुसार ११ हजार ७ सय ७७ मत ल्याएका छन्
समाचार

बालेन शाहले पछिल्लो मतपरिणामअनुसार ११ हजार ७ सय ७७ मत ल्याएका छन्

  • सिधा दृष्टी मङ्लबार, जेष्ठ ३, २०७९ | May 17, 2022

काठमाडौँ — काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले पछिल्लो मतपरिणामअनुसार ११ हजार ७ सय ७७ मत ल्याएका छन् ।

दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले ६३२३ मत प्राप्त गरेका छन् ।

तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले ५५४८ मत पाएकी छन् । अहिले वडा नम्बर ३, ४, ५, ६, ३०, ३१ र ३२ को मतगणना भइरहेको छ । यी सबै वडामा बालेनले सबैभन्दा धेरै मत पाइरहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय