बिहिबार, असार १६, २०७९ | Thursday 30th June 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • प्रधानमन्त्री शेरबहादुर देउवाका भाइ प्रेमबहादुर देउवाको निधन
समाचार

प्रधानमन्त्री शेरबहादुर देउवाका भाइ प्रेमबहादुर देउवाको निधन

  • सिधा दृष्टी मङ्लबार, जेष्ठ ३, २०७९ | May 17, 2022

काठमाडाैँ- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका भाइ प्रेमबहादुर देउवाको निधन भएको छ।

प्रेमबहादुरको आज काठमाडौंमा निधन भएको कांग्रेस केन्द्रीय सदस्य एनपी साउदले जानकारी दिए।

उनी क्यान्सरका बिरामी थिए।

साउदका अनुसार प्रेमबहादुर नेपाली कांग्रेस कंचनपुरका धरोहर, कंचनपुर-२ का अभिभावकीय व्यक्तित्व, पञ्चायतकालीन समयदेखि नै निरन्तर लोकतन्त्रका लागि संघर्ष गरेका थिए।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय