सोमवार, असार २०, २०७९ | Monday 4th July 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • कांग्रेसको प्यानलसहित पुनः एकपटक केसीले मारे बाजी
समाचार

कांग्रेसको प्यानलसहित पुनः एकपटक केसीले मारे बाजी

  • सिधा दृष्टी मङ्लबार, जेष्ठ ३, २०७९ | May 17, 2022

चन्द्रागिरि नगरपालिका वडा नम्बर ७ मा नेपाली कांग्रेस निर्वतमान वडा अध्यक्ष शम्भु के.सी विजयी भएको छ । २०७९ बैशाख ३० स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणाम अनुसार नेपाली कांग्रेस वडा अध्यक्षका उम्मेदवार शम्भु के.सी विजयी भएको हो ।

यस अघि पनि निर्वतमान वडा अध्यक्ष के.सी थिए जनताको मनमा बस्न सफल र विकास प्रेमी खेल प्रेमी शालिन भद्र स्वभाव को रूपमा परिचित छन् के.सी

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय