चन्द्रागिरि नगरपालिका वडा नम्बर ७ मा नेपाली कांग्रेस निर्वतमान वडा अध्यक्ष शम्भु के.सी विजयी भएको छ । २०७९ बैशाख ३० स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणाम अनुसार नेपाली कांग्रेस वडा अध्यक्षका उम्मेदवार शम्भु के.सी विजयी भएको हो ।
यस अघि पनि निर्वतमान वडा अध्यक्ष के.सी थिए जनताको मनमा बस्न सफल र विकास प्रेमी खेल प्रेमी शालिन भद्र स्वभाव को रूपमा परिचित छन् के.सी