मङ्लबार, चैत्र ७, २०७९ | Tuesday 21st March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • पुनः एक पल्ट सिग्देल ले मार्यो बाजि
समाचार

पुनः एक पल्ट सिग्देल ले मार्यो बाजि

  • सिधा दृष्टी सोमवार, जेष्ठ २, २०७९ | May 16, 2022

चन्द्रागिरि नगरपालिका वडा नं. ६ को अध्यक्षमा नेकपा एमालेका संजय सिग्देल प्यानल सहित निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शान्ता उदास लाई पछी पार्दै दोश्रो पटक अध्यक्षमा निर्वाचित हुन सफल भएको छ। यसै वडा ६ बाट नेकपा एमाले ले चन्द्रगिरि नगरपालिका ६ वडा बाट खाता खोलेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय