मङ्लबार, चैत्र ७, २०७९ | Tuesday 21st March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • चन्द्रागिरी ५ मा गठबन्धनको प्यानल सहित, महर्जन दोब्बर मत भन्दा बढीले निर्वाचित एमालेको पट्टा साफ
समाचार

चन्द्रागिरी ५ मा गठबन्धनको प्यानल सहित, महर्जन दोब्बर मत भन्दा बढीले निर्वाचित एमालेको पट्टा साफ

  • सिधा दृष्टी सोमवार, जेष्ठ २, २०७९ | May 16, 2022

चन्द्रागिरि नगरपालिका वडा नं. ५ मा गठबन्धनका प्यानल सहित माओवादी केन्द्रका राजेन्द्र महर्जन बिजय भएको छ। समाजसेवी महर्जन ले निकतम प्रतिस्पर्धी नेकपा एमालेका सुर्य बहादुर महर्जनलाई दोब्बर भन्दा बढी मतले हराउन सफल भएको छ।

महर्जन बिभिन्न सामाजिक संस्था लगायत युवा देखि हरेक वर्ग समुह सँग घुलमिल हुने स्वाभाव का छन्

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय