मङ्लबार, चैत्र ७, २०७९ | Tuesday 21st March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले ६ हजार २०७ मत कटाए
समाचार

स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले ६ हजार २०७ मत कटाए

  • सिधा दृष्टी सोमवार, जेष्ठ २, २०७९ | May 16, 2022

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले ६ हजार २०७ मत कटाएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयको अद्यावधिक विवरणअनुसार अहिलेसम्म साह पहिलो स्थानमा छन् ।

दोस्रोमा एमालेका केशव स्थापित छन् । उनले ३२४३ मत प्राप्त गरेका छन् । सिर्जना सिंह तेस्रो स्थानमा छिन् । उनले २८८५ मत प्राप्त गरेकी छन् । काठमाडौं महानगरपालिकाको १, २, ३, ४ र ३२ नम्बर वडाको मतगणना भइरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय