चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ मा नेपाली कांग्रेस निर्वतमान वडा अध्यक्ष कृष्णप्रसाद खड्गी विजयी भएको छ । २०७९ बैशाख ३० स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणाम अनुसार नेपाली कांग्रेस वडा अध्यक्षका उम्मेदवार कृष्णप्रसाद खड्गी विजयी भएको हो ।
यस अघि पनि निर्वतमान वडा अध्यक्ष खड्गी थिए जनताको मनमा बस्न सफल र विकास प्रेमी खेल प्रेमी शालिन भद्र स्वभाव को रूपमा परिचित छन् खड्गी