सोमवार, असार २०, २०७९ | Monday 4th July 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • पुनः एक पटक कांग्रेसबाट चन्द्रगिरी वडा नं ४ मा खड्गी निर्वाचित
समाचार

पुनः एक पटक कांग्रेसबाट चन्द्रगिरी वडा नं ४ मा खड्गी निर्वाचित

  • सिधा दृष्टी सोमवार, जेष्ठ २, २०७९ | May 16, 2022

चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ मा नेपाली कांग्रेस निर्वतमान वडा अध्यक्ष कृष्णप्रसाद खड्गी विजयी भएको छ । २०७९ बैशाख ३० स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणाम अनुसार नेपाली कांग्रेस वडा अध्यक्षका उम्मेदवार कृष्णप्रसाद खड्गी विजयी भएको हो ।

यस अघि पनि निर्वतमान वडा अध्यक्ष खड्गी थिए जनताको मनमा बस्न सफल र विकास प्रेमी खेल प्रेमी शालिन भद्र स्वभाव को रूपमा परिचित छन् खड्गी

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय