बिहिबार, असार १६, २०७९ | Thursday 30th June 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • पुर्ण एक पल्ट कांग्रेस बाट चन्दागिरि वडा नं ३ मा महर्जन निर्वाचित
समाचार

पुर्ण एक पल्ट कांग्रेस बाट चन्दागिरि वडा नं ३ मा महर्जन निर्वाचित

  • सिधा दृष्टी आइतवार, जेष्ठ १, २०७९ | May 15, 2022

चन्द्रागिरि नगरपालिका वडा नम्बर ३मा नेपाली कांग्रेस निर्वतमान वडा अध्यक्ष दुर्गा लाल महर्जन विजयी भएको छ । २०७९ बैशाख ३० स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणाम अनुसार नेपाली कांग्रेस वडा अध्यक्षका उम्मेदवार दुर्गा लाल महर्जन विजयी भएको हो ।

यस अघि पनि निर्वतमान वडा अध्यक्ष महर्जन थिए जनताको मनमा बस्न सफल र विकास प्रेमी खेल प्रेमी शालिन भद्र स्वभाव को रूपमा परिचित छन् महर्जन

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय