बिहिबार, अशोज ११, २०८० | Thursday 28th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • स्वतन्त्र उम्मेदवार बालेन शाहले मतान्तर बढाउँदै लगेका छन्
समाचार

स्वतन्त्र उम्मेदवार बालेन शाहले मतान्तर बढाउँदै लगेका छन्

  • सिधा दृष्टी आइतवार, जेष्ठ १, २०७९ | May 15, 2022

काठमाडौं- काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले मतान्तर बढाउँदै लगेका छन्।

बालेन शाहले २०७१ मत प्राप्त गर्दै लिड गरिरहेका छन्। त्यस्तै, गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १००६ मत ल्याएका छन्।

एमालेबाट उम्मेदवार बनेका केशव स्थापितले ११६४ मत प्राप्त गरेका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय