मङ्लबार, अशोज १६, २०८० | Tuesday 3rd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • चितवनको भरतपुरमा नेपाली कांग्रेसको विजयी
समाचार

चितवनको भरतपुरमा नेपाली कांग्रेसको विजयी

  • सिधा दृष्टी आइतवार, जेष्ठ १, २०७९ | May 15, 2022

चितवन- चितवनको भरतपुर महानगरपालिका-१ को वडाध्यक्षमा नेपाली कांग्रेसका उमेदवार विजयी भएका छन्।

कांग्रेसका उमेदवार केशव महर्जन एक हजार ३२० मतका साथ विजयी भएका हुन्। उनले एमालेका उमेदवार शुक्रकुमार श्रेष्ठलाई पराजित गरेका छन्। श्रेष्ठले एक हजार २२० मत प्राप्त गरे।

योसँगै भरतपुरमा कांग्रेसले विजयी सुरुवात गरेको छ। अहिले वडा नम्बर-२ को मतगणना सुरु भएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय