चन्द्रागिरि नगरपालिका वडा नम्बर २ मा नेकपा माओवादी केन्द्रको प्यानलनै विजयी भएको छ । बैशाख ३० स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणाम अनुसार नेकपा माओवादीका वडा अध्यक्षका उम्मेदवार भाइकृष्ण तामाङ सहित प्यानलनै विजयी भएको हो ।
यस अघि निर्वतमान वडा अध्यक्ष नेकपा माओवादीका गोपि सुर्खेत थिए।