सोमवार, असार २०, २०७९ | Monday 4th July 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • प्यानल सहित बिजयी चन्द्रागिरि २ मा नेकपा माओवादी
समाचार

प्यानल सहित बिजयी चन्द्रागिरि २ मा नेकपा माओवादी

  • सिधा दृष्टी आइतवार, जेष्ठ १, २०७९ | May 15, 2022

चन्द्रागिरि नगरपालिका वडा नम्बर २ मा नेकपा माओवादी केन्द्रको प्यानलनै विजयी भएको छ । बैशाख ३० स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणाम अनुसार नेकपा माओवादीका वडा अध्यक्षका उम्मेदवार भाइकृष्ण तामाङ सहित प्यानलनै विजयी भएको हो ।

यस अघि निर्वतमान वडा अध्यक्ष नेकपा माओवादीका गोपि सुर्खेत थिए।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय