शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • सरकारले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटरमा एकैपटक १० रुपैयाँ बढाएको छ
समाचार

सरकारले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटरमा एकैपटक १० रुपैयाँ बढाएको छ

  • सिधा दृष्टी शनिबार, बैशाख ३१, २०७९ | May 14, 2022

काठमाण्डौ । जनस्तरबाट व्यापक विरोध भई निर्वाचनको मत परिणाममै नकारात्मक प्रभाव पर्ने विश्लेषणसहित बसेको सरकारले डिजेल र पेट्रोलको मूल्य एकैपटक ह्वात्तै बढाएको छ ।

सरकारले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटरमा एकैपटक १० रुपैयाँ बढाएको हो ।
अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

नेपाल आयल निगमले एकैपटक बढाई कायम गरेको नयाँ मूल्य आजै मध्यरातिदेखि लागू हुने जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय