बिहिबार, अशोज ११, २०८० | Thursday 28th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ
समाचार

मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ

  • सिधा दृष्टी शनिबार, बैशाख ३१, २०७९ | May 14, 2022

काठमाडौं– काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ।

वडा नम्बर १, २ र ३२ को गरी ६८० मत गन्दा बालेनको पक्षमा २१६ मत आएको छ। एमालेका केशव स्थापितले १७९ मत पाएका छन् भने गठबन्धनकी उम्मेदवार सिर्जना सिंहले १४१ मत हासिल गरेको सिंहका प्रतिनिधि प्रगतिमान रञ्जितले जनाएका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय