बिहिबार, असार १६, २०७९ | Thursday 30th June 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • गोदावरीमा नेपाली कांग्रेसको अग्रता
समाचार

गोदावरीमा नेपाली कांग्रेसको अग्रता

  • सिधा दृष्टी शनिबार, बैशाख ३१, २०७९ | May 14, 2022

धनगढी- कैलालीको गोदावरी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ। गोदावरीका दुई वटा वडामा मतगणना जारी रहेको छ।

दुवै वडामा मत गणना हुँदा कांग्रेसले अग्रता कायमै राखेको हो। कांग्रेसका विरेन्द्र भट्टले ६४५ मत ल्याएका छन्। उनलाई एमालेका गोकण भट्टले ६२६ मतका साथ पछ्याइरहेका छन्।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय