धनगढी- कैलालीको गोदावरी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ। गोदावरीका दुई वटा वडामा मतगणना जारी रहेको छ।
दुवै वडामा मत गणना हुँदा कांग्रेसले अग्रता कायमै राखेको हो। कांग्रेसका विरेन्द्र भट्टले ६४५ मत ल्याएका छन्। उनलाई एमालेका गोकण भट्टले ६२६ मतका साथ पछ्याइरहेका छन्।