सोमवार, अशोज १५, २०८० | Monday 2nd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • सोलुदुधकुण्ड नगरपालिकाको मत गणना सुरु
समाचार

सोलुदुधकुण्ड नगरपालिकाको मत गणना सुरु

  • सिधा दृष्टी शनिबार, बैशाख ३१, २०७९ | May 14, 2022

काठमाडौँ – सोलुदुधकुण्ड नगरपालिकाको मत गणना सुरु भएको छ । शनिबार दिउँसो ३ बजेदेखि सदरमुकाम सल्लेरीको समीक्षालय हलमा सोलुदुधकुण्ड नगरपालिकाको मत गणना सुरु हो ।

you

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय