मेयरका स्वतन्त्र उम्मेद्धवार बालेन शाहले अग्रता लिएका छन्
समाचार
मेयरका स्वतन्त्र उम्मेद्धवार बालेन शाहले अग्रता लिएका छन्
सिधा दृष्टीशनिबार, बैशाख ३१, २०७९ | May 14, 2022
काठमाडौँ — काठमाडौं महानगरपालिकाको मतगणना जारी छ । अहिले वडा नम्बर १ र ३२ को मतगणना जारी छ । प्रारम्भिकमा मेयरका स्वतन्त्र उम्मेद्धवार बालेन शाहले अग्रता लिएका छन् ।