शनिबार, जेष्ठ ७, २०७९ | Saturday 21st May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • मेयरका स्वतन्त्र उम्मेद्धवार बालेन शाहले अग्रता लिएका छन्
समाचार

मेयरका स्वतन्त्र उम्मेद्धवार बालेन शाहले अग्रता लिएका छन्

  • सिधा दृष्टी शनिबार, बैशाख ३१, २०७९ | May 14, 2022

काठमाडौँ — काठमाडौं महानगरपालिकाको मतगणना जारी छ । अहिले वडा नम्बर १ र ३२ को मतगणना जारी छ । प्रारम्भिकमा मेयरका स्वतन्त्र उम्मेद्धवार बालेन शाहले अग्रता लिएका छन् ।

बालेन – 43स्थापित – 38 सिर्जना – 37 मदनदास – 8

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय