मङ्लबार, अशोज १६, २०८० | Tuesday 3rd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • स्थानीय तह निर्वाचन- २०७९ः चन्द्रागिरि नगरपालिकाको मातहत वडाको मतगणना स्थल
समाचार

स्थानीय तह निर्वाचन- २०७९ः चन्द्रागिरि नगरपालिकाको मातहत वडाको मतगणना स्थल

  • सिधा दृष्टी शनिबार, बैशाख ३१, २०७९ | May 14, 2022

स्थानीय तह निर्वाचनमा मतदानको समय सकिएको छ । बिहान ७ बजेबाट सुरू भएको मतदान कार्य साँझ पाँच बजे सकिएको हो । चन्द्रागिरि नगरका सबै १५ वटा वडाको मत परिणाम चन्द्रागिरि नगर कार्यपालिकाको सभा हलमा गणना हुनेछ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय