शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • दमक नगरपालिकामा नेकपा एमालेले सुरुवाती अग्रता कायम राखेको छ
समाचार

दमक नगरपालिकामा नेकपा एमालेले सुरुवाती अग्रता कायम राखेको छ

  • सिधा दृष्टी शनिबार, बैशाख ३१, २०७९ | May 14, 2022

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकामा नेकपा एमालेले सुरुवाती अग्रता कायम राखेको छ । ३ सय मत गणना हुँदा एमालेबाट मेयरका उम्मेदवार गीता अधिकारीले १ सय ३९ मत ल्याउँदा गठबन्धनबाट उम्मेदवार रहेका राम थापाले १२० मत ल्याएका छन् ।

उपमेयरमा भने गठबन्धनबाट रेगिना भट्टराईले १ सय ३२ मत ल्याउँदा एमालेकी अम्बिका खनालले ११० मत ल्याएकी छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय