अब आउने यस चलचित्र ‘ह्यारीकी प्यारी’ मा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह जितुकाे गलर्फेन्ड बनेर बेक्लै शैलीबाट दर्शक सामु प्रस्तुत हुन लागेका छन् ।
चलचित्रको छायांकन पर्वतका विभिन्न रमणीय स्थानमा भइरहेको छ । यो चलचित्रलाई कपिल रिजालले निर्देशन गरिरहेका छन् । चलचित्र ‘ह्यारी कि प्यारी’मा साम्राज्ञी र जितुको केमेस्ट्री हेर्न सकिन्छ । दर्शकका लागि यी दुईको केमेस्ट्री नयाँ र नाैलो हो ।