बिहिबार, जेष्ठ १२, २०७९ | Thursday 26th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • गशिप
  • चलचित्र ‘ह्यारीकी प्यारी’ मा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी
गशिप

चलचित्र ‘ह्यारीकी प्यारी’ मा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी

  • सिधा दृष्टी बुधबार, बैशाख २८, २०७९ | May 11, 2022

अब आउने यस चलचित्र ‘ह्यारीकी प्यारी’ मा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह जितुकाे गलर्फेन्ड बनेर बेक्लै शैलीबाट दर्शक सामु प्रस्तुत हुन लागेका छन् ।

चलचित्रको छायांकन पर्वतका विभिन्न रमणीय स्थानमा भइरहेको छ । यो चलचित्रलाई कपिल रिजालले निर्देशन गरिरहेका छन् । चलचित्र ‘ह्यारी कि प्यारी’मा साम्राज्ञी र जितुको केमेस्ट्री हेर्न सकिन्छ । दर्शकका लागि यी दुईको केमेस्ट्री नयाँ र नाैलो हो ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय