शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • काठमाडौँको कलंकीमा भएको दुर्घटना एक जनाको ज्यान गएको छ
समाचार

काठमाडौँको कलंकीमा भएको दुर्घटना एक जनाको ज्यान गएको छ

  • सिधा दृष्टी बुधबार, बैशाख २८, २०७९ | May 11, 2022

काठमाडौँ — काठमाडौँको कलंकीमा भएको दुर्घटना एक जनाको ज्यान गएको छ । बिहान ३ बजे बा ५ ख ७३४५ नम्बरको टिप्परको ठक्करबाट बा ८० प ६३७३ नम्बरको मोटरसाइकलका चालक धादिङका ४५ वर्षीय दिवाकर अधिकारीको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उहाँको शिक्षण अस्पतालमा बिहान उपचारका क्रममा ज्यान गएको हो । टिप्पर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय