शुक्रबार, अशोज २१, २०७९ | Friday 7th October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मतदान गरेर मात्रै फर्किने
समाचार

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मतदान गरेर मात्रै फर्किने

  • सिधा दृष्टी मङ्लबार, बैशाख २७, २०७९ | May 10, 2022

काठमाडौं- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मतदान गरेर मात्रै गृहजिल्ला डडेलधुराबाट काठमाडौं फर्किने भएका छन् ।

सोमबार चुनावी सभामा सहभागी हुन डडेलधुरा पुगेका देउवा अब चुनावपछि मात्रै काठमाडौं फर्किने भएका हुन्।

देउवाले आज बिहान साढे १० बजे सदरमुकाम अमरगढी र दिउँसो २ बजे परशुराम नगरपालिकामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने भएका छन्।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय