आइतवार, अशोज ९, २०७९ | Sunday 25th September 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • बालेन्द्र शाहकी आमा वृद्धाश्रममा रहेको खुलेको छ
समाचार

बालेन्द्र शाहकी आमा वृद्धाश्रममा रहेको खुलेको छ

  • सिधा दृष्टी मङ्लबार, बैशाख २७, २०७९ | May 10, 2022

काठमाडौ । काठमाडौ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाह उर्फ बालेन्द्र शाहकी आमा वृद्धाश्रममा रहेको खुलेको छ । आफुलाई भिजन भएका नेतृत्वकर्ता भन्दै आएका शाहले आफ्नै आमा वृद्धाश्रम पठाउनु गलत रहेको स्थानीयहरुले बताएका छन ।

बालेन्द्र शाहको स्थायी घर एकदारा जनकपुर हो । शाहको बुबाको नाम राम नारायण शाह हो। उनका बुबाले २ श्रीमती विवाह गरेका हुन । उनकी पहिलो आमापट्टीका ३ छोरी र १ छोरा छन । कान्छी आमा पट्टिको दुई छोरा छन । एक बालेन्द्र शाह र

अर्का कौशल शाह हुन ।

पारिवारिक किचलोका कारण बालेन्द्र शाहका दाइ सञ्जय शाहले आत्माहत्या गरेका थिए । केही समय अगाडि काठमाडौ महानगरपालिकाका मेयर पदका उम्मेदवार केसव स्थापितले उनलाई अन्तर्राष्ट्रिय ठगको संज्ञा दिएका थिए । बालेन्द्र शाह नाइट क्लबमा जाने गरेको पनि खुलेको छ ।

शाहले दिएको उम्मेदवारीप्रती प्रश्न उठन थालेको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय