शनिबार, चैत्र १८, २०७९ | Saturday 1st April 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज जिम्बावे ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्दैछ
समाचार

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज जिम्बावे ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्दैछ

  • सिधा दृष्टी सोमवार, बैशाख २६, २०७९ | May 9, 2022

काठमाडौँ — नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज सोमबार जिम्बावे ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्दैछ । सिरिजको पहिलो खेलमा पराजित भएको नेपालले दोस्रो खेलमा जित निकाल्दै सिरिज जित्ने मौका छ । नेपालले तेस्रो तथा अन्तिम एकदिवसीयमा जिम्बावे ‘ए’ विरुद्ध खेल्न लागेको हो ।

त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र जिम्बावे ‘ए’ बीचको खेल बिहान ९ः३० बजे सुरु हुनेछ । नेपाललाई आजको खेलमा जित निकाल्दै सिरिज जित्ने मौका छ । तीन खेलको सिरिज १–१ को स्थितिमा छ । यता टी–ट्वान्टी सिरिज बराबरी खेलेको

जिम्बावे ‘ए’ लाई यो सिरिज जित्ने मौका छ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टू अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेलिरहेको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय