बिहिबार, जेष्ठ १२, २०७९ | Thursday 26th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • अघिल्लो हारको बदला लिने नेपाललाई अबसर,
समाचार

अघिल्लो हारको बदला लिने नेपाललाई अबसर,

  • सिधा दृष्टी शनिबार, बैशाख २४, २०७९ | May 7, 2022

काठमाडौँ — अघिल्लो हारको बदला लिने नेपाललाई अबसर, श्रृङ्खला आफ्नु पक्षमा पार्ने जिम्बावेको दाउ । नेपालले आज जिम्बाब्वे ‘ए’ टोलीसँग दोस्रो एक दिवसीय क्रिकेट खेल्दैछ । खेल कीर्तिपुर मैदानमा बिहान साढे ९ बजेदेखि सुरु हुनेछ । हिजो भएको पहिलो एक दिवसीयमा नेपाल जिम्बाब्वे ‘ए’सँग ३ विकेटले पराजित भएको थियो । जिम्बाब्वेले आज पनि जितेमा तीन एक दिवसीयको श्रृङ्खला जित्नेछ ।

आईसीसी पुरुष क्रिकेट विश्व कप लिग २ अन्तर्गत अमेरिकामा हुने त्रिदेशीय एक दिवसीय श्रृङ्खलाको तयारीमा नेपालले जिम्बाब्वे ‘ए’ सँग तीन

एक दिवसीय र तीन टी–२० श्रृङ्खला खेलेको हो । यसअघि भएको तीन खेलको टी–२० श्रृङ्खला एक÷एकको बराबरीमा सकिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय