शनिबार, चैत्र १८, २०७९ | Saturday 1st April 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • गठबन्धन सफल भयो भने नेपालको भाग्य सफल हुने : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल
समाचार

गठबन्धन सफल भयो भने नेपालको भाग्य सफल हुने : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल

  • सिधा दृष्टी शुक्रबार, बैशाख २३, २०७९ | May 6, 2022

काठमाडौँ — नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन सफल भयो भने नेपालको भाग्य सफल हुने बताएका छन् । सत्ता गठबन्धनले शुक्रबार काठमाडौंमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेता पौडेलले गठबन्धन सफल भएमा प्रजातन्त्र सफल हुने र राष्ट्र प्रगतिमा अगाडि बढ्ने बताए । उनले भने, ‘गठबन्धन अहिलेको आवश्यकता हो । गठबन्धन अलिकति अप्ठ्यारो पनि हो ।

तर सामना गरेर अगाडि बढ्नु बाध्यता छ । गठबन्धन सफल गरायो भने नेपालको भाग्य सफल हुन्छ, प्रजातन्त्र सफल हुन्छ ,राष्ट्र प्रगतिमा अगाडि बढ्छ

।’ गठबन्धनलाई मजबुत बनाउनु जरुरी रहेको भन्दै उनले त्यसका लागि सहयोग गर्ने वातावरण बनाउन आग्रह गरे । सत्ता गठबन्धनले ६ महानगरमा भागबन्डा गरेको भन्दै एकले अर्कोलाई सहयोगको आदन प्रदाान जरुरी रहेको उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय