शनिबार, चैत्र १८, २०७९ | Saturday 1st April 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • नेपाली कांग्रेस कञ्चनपुरले पार्टीविरुद्ध गतिविधि सञ्चालन गरेको भन्दै १२ जनालाई कारबाही गरेको छ
समाचार

नेपाली कांग्रेस कञ्चनपुरले पार्टीविरुद्ध गतिविधि सञ्चालन गरेको भन्दै १२ जनालाई कारबाही गरेको छ

  • सिधा दृष्टी बिहिबार, बैशाख २२, २०७९ | May 5, 2022

धनगढी- नेपाली कांग्रेस कञ्चनपुरले पार्टीविरुद्ध गतिविधि सञ्चालन गरेको भन्दै १२ जनालाई कारबाही गरेको छ। उनीहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको हो।

पार्टीबाट निष्कासित हुनेमा सहसचिव पुस्कल चौधरी (बेलौरी), श्रवण राना (पुनर्वास), लक्ष्मी मल्ल (भीमदत्त), शिवलाल राना (कृष्णपुर), उपेन्द्र मल्ल (कृष्णपुर), पानबहादुर ओड (पुनर्वास), पुष्पकमल पण्डित (बेलडाँडी) रहेका छन्।

यस्तै दोधारा-चाँदनी नगरपालिकाका चम्पा थापा, पार्वती थापामगर र मानसिंह साउद, भीमदत्त नगरपालिकाका कैलाश चन्द र रामचन्द्र बोहोरालाई पनि कांग्रेसले साधारण सदस्यसमेत नरहने गरी निष्काशित गरेको हो।

उनीहरूलाई पार्टीको

विधान २०१७ (संशोधनसहित) को धारा ४ ९१३० बमोजिम कारबाही गरिएको अनुशासन समिति संयोजक नाफुसिंह साउदले बताए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय