मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • प्रचण्डले देशभर गठबन्धनको जित हुने दाबी गरेका छन्
समाचार

प्रचण्डले देशभर गठबन्धनको जित हुने दाबी गरेका छन्

  • सिधा दृष्टी बिहिबार, बैशाख २२, २०७९ | May 5, 2022

चितवन- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशभर गठबन्धनको जित हुने दाबी गरेका छन्।

चितवन पुगेर प्रचण्डले देशभर गरिएको चुनावी गठबन्धन लयमा रहेको दाबी गरेका हुन्। गठबन्धन लयमा रहेकै कारण निर्वाचनको परिणाम आफूहरूको पक्षमा आउने उनको दाबी छ।

उनले स्वतन्त्र उमेदवार उठ्ने प्रत्यक नेपालीलाई अधिकार रहेकाले यसमा धेरै टिप्पणी र चर्चा गर्न आवश्यक नरहेको उनले बताएका छन्।

पाँच दलीय गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न प्रचण्ड चितवन पुगेका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय