बिहिबार, जेष्ठ १२, २०७९ | Thursday 26th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • सुनको मूल्य १४ सय रुपैयाँले घटेको छ
समाचार

सुनको मूल्य १४ सय रुपैयाँले घटेको छ

  • सिधा दृष्टी बिहिबार, बैशाख २२, २०७९ | May 5, 2022

काठमाडौँ — नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य १४ सय रुपैयाँले घटेको जानकारी दिएको छ । आजको मूल्य तोक्दै महासंघले सुनको मूल्य घटेको जानकारी दिएको हो । मूल्य घटेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ६०० रुपैयाँ घटेको छ । यस्तै, तेजाबी सुनको मूल्य ९८ हजार १०० रुपैयाँ तोकिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो बुधबार छापावाल सुनको मूल्य ९७ हजार २०० र तेजाबी सुनको मूल्य ९६ हजार ७०० रुपैयाँ छ । यस्तै, आज चाँदीको मूल्य प्रतितोला

१५ रुपैयाँले बढेको छ । महासंघले आजका लागि चाँदीको कारोबार मूल्य १३ सय ५ रुपैयाँ तोकेको छ । हिजो बुधबार यसको कारोबार १२ सय ९० रुपैयाँमा भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय