स्थानीय तह को चुनाव बैशाख ३० हरेक राजनितिक दल हरु आफ्नो आफ्नो तरिकाले घरदैलो कार्यक्रम चुनावि प्रचार प्रसार तिब्र रुपमा आफ्नो प्रस्तुती देखाउदै रहेको सामाजिक सञ्जालमा ब्यापक रूपमा देख्न सकिन्छ यस्तै गरि चन्द्रागिरि वडा नं ३ निवासि अन्नत गिरी नामक एक युवकले आफ्नो सामजिक सन्जाल फेसबुक मार्फत नगरबासि लाई भोट को अपिल गरेका छन् जस्ता को त्यस्तै।
काे हुन के क्षमता छ यिनमा?
१.संस्कारिक र साजिक राजनीति परिवारमा हुर्केका हुन।
२.आर्थिक र मानसिक रुपले सम्पन्न छन र सात्वीकी पारिवारिक जीबन
यापन यिनकाे बिशेषता हाे।
३. कुषल र प्रख्यात प्रधानाध्यपक हुन धनश्याम गिरी।
४.यिनी सानै उमेरदेखि शिक्षा क्षेत्र र समाजसेबाका अभियन्ता हुन र नेतृत्वदायी भुमिकामा सदा अगाडि सरेर काम गर्ने गराउने Action Orianted ब्यक्ति हुन ।
५. चुनदेबी माबिका संस्थापक ,पश्चिम भेगीय बिध्यालयका लगायत ६ दर्जन भन्दाबडि बिध्यालयले बिश्वाश गरेका सङ्गठनका अध्यक्ष हुन । मङ्गलाेदय क्यम्पसमा संस्थापन काल देखि सहयाेगी , काठमाण्डाैं शिक्ष बहुमुखी क्याम्पस, (सामुदायिक क्यम्पसका)सन्चालक, एक कुसल शैक्षिक नेता हुन घनश्याम गिरी । शिक्षक संगकाे केन्द्र सम्म पुगेर शैक्षिक नेतृत्वमा ख्याति कमाएका छन यिनले।
६. प्रसिद्ध त्रिभुवन पार्कका अध्यक्ष हुन ।
७.ध्याम्पेडाेल बाडभञ्ज्याङ बाटाे बिस्तारमा सफल नेतृत्वदायी भूमिका निर्बाह गरेर जन समर्थन जुटाई पिच गराउन समेत सफल भएका जनताकाे घर घर पसेका ब्यक्ति हुन घनश्याम।
८.पानीधाट चितलाङ बाटाे खाेल्न यिनकाे ठूलाे याेगदान रहेकाे थियाे र मेयर भएपछि पनि हजार बिराेध अबराेध हुदापनि साे बाटाे बिस्तार चालु गराउन हिम्मत भएका ब्यक्ति हुन।
१०.पश्चिम भेगका जनतालाई आवागमन सहज गराउन थानकाेटबाट
सहिदगेट बस सन्चालनमा यिनकाे महत्वपूर्ण याेगदान छ। ध
११.यिनी पश्चिम भेग लायनस क्लब का सस्थापक अध्यक्ष हुन दर्जनाै राष्ट्रिय अन्तर्राष्ट्रिय सामजिक सङ्घ सस्थामा आबद्ध छन सहयाेग पुर्याएका छन र समाज सेवा गरेका छन गराएका छन । ४५ बर्ष समाज परिवर्तन लागि सेवा सहयाेग र याेगदानकाे भारी बाेकेछन घनश्याम गिरीले।
१२. मेयर भए पछि यिनकाे नेतृत्वमा राम्राे पूर्वाधार निर्माणमा सफल भए अबकाे यिनकाे याेजना पूर्वाधारकाे उपयाेग बाट राेजगार आर्थिक उन्नति गरि समृद्ध चन्द्रागिरी निर्माणमा केन्द्री हुने बताएका छन।
१३.सबै दल सबै बाैद्धक समुदाय प्रशासकहरु सङ्ग समन्वय गर्ने क्षमता छ यिनमा । यहि क्षमता प्रयाेग गरेर दर्जनाै बिध्यालय भबन निर्माण, अस्पतालका भाबीयाेजना बाकेका छन। सानठूला गरीब धनी जातजाती सङ्ग मिल्न सक्ने क्षमता भएका हुन धनश्याम गिरी स्थानीय भाषा सस्कृति बाेल्छन र बुझछन।
कुनै एउटा वडामा निस्चित सरकारी बजेट खर्चेर समाज सेवी हु भन्ने हरुलाई सहज चुनाै दिने सामर्थ छ धनश्याम गिरीमा । उनले जसरी अगिल्लाे निर्वाचनमा अत्यधिक मतले बिजयी भए यस पटकपनि यिनकाे बिजय निश्चित छ ।
दलीय सहकार्य , सन्तुलित बजेट बितरण प्रतिपक्षकाे मन जित्न सक्नु राजनीति समाज जाेडेर उपलब्धि हासिल गर्ने पद्धतिमा बिश्वास छ यिनकाे। बिपक्ष पार्टी पनि मिलायर लान सक्ने खुबि छ उनमा ।
कुशल राजनीतिज्ञ, धैर्यवान नेतृत्वका धनी, दुरदर्शिता र बिकास प्रेमी नेता, बौद्धिक तथा निष्ठावान ब्यक्तित्व चन्द्रागिरि नगरपालिकाका प्रथम निर्वाचित नगर प्रमुख तथा नेपाली कांग्रेस चन्द्रागिरि नगर कार्य समितिका सभापति आदरणीय घनश्याम गिरीज्युलाई फेरी पनि मेयर पदमा जिताउन रूख चिन्हमा मतदान गर्न सबैमा अनुरोध गर्दछु ।
अन्नत गिरी