मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • नेकपा एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाको उपप्रमुख (उपमेयर) को उम्मेदवार बनेकी सुनिता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान
समाचार

नेकपा एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाको उपप्रमुख (उपमेयर) को उम्मेदवार बनेकी सुनिता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान

  • सिधा दृष्टी मङ्लबार, बैशाख २०, २०७९ | May 3, 2022

काठमाडौँ — नेकपा एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाको उपप्रमुख (उपमेयर) को उम्मेदवार बनेकी सुनिता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

शैक्षिक योग्यता ढाँटेर महानगरको योजना आयोगको विज्ञ सल्लाहकार पदमा नियुक्ति लिई ५ वर्षको तलबभत्ता खाएर भ्रष्टाचार गरेको अभियोग लगाउँदै यही वैशाख १६ गते अख्तियारमा उजुरी दर्ता गरिएको हो ।
उजुरीमा घटना अनुसन्धान गरी डंगोललाई कारबाही गर्न माग गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय