बिहिबार, जेष्ठ १२, २०७९ | Thursday 26th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मोडेल ग्यालरी
  • नेपाली चलचित्रका अभिनेता भुवन केसीलगायत कलाकार नेपाली कांग्रेसमा प्रवेश गरेका छन्
मोडेल ग्यालरी

नेपाली चलचित्रका अभिनेता भुवन केसीलगायत कलाकार नेपाली कांग्रेसमा प्रवेश गरेका छन्

  • सिधा दृष्टी मङ्लबार, बैशाख २०, २०७९ | May 3, 2022

काठमाडौँ — नेपाली चलचित्रका अभिनेता भुवन केसीलगायत कलाकार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । मंगलबार बिहान बालुवाटारमा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले उनीहरूलाई पार्टी प्रवेश गराएका हुन् ।

केसीसँगै नायिका श्वेता खड्का र चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का कांग्रेसमा प्रवेश गरेका छन् । त्यसअवसरमा कलाकार नीर शाहलगायत उपस्थित थिए ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय