शनिबार, जेष्ठ ७, २०७९ | Saturday 21st May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • यूक्रेनको युद्धग्रस्त शहर मारिपोलमा भवनमुनिको बंकरमा फसेका नागरिकको उद्धार
समाचार

यूक्रेनको युद्धग्रस्त शहर मारिपोलमा भवनमुनिको बंकरमा फसेका नागरिकको उद्धार

  • सिधा दृष्टी सोमवार, बैशाख १९, २०७९ | May 2, 2022

काठमाडौँ – यूक्रेनको युद्धग्रस्त शहर मारिपोलमा भवनमुनिको बंकरमा फसेका नागरिकको उद्धार भएको छ । मारिपोल गतसातादेखि यूक्रेनी र रुसी दुवै सैनिकको कब्जाम रहेको छ । मारिपोल युद्धको महत्वपूर्ण क्षेत्र अजोन्वस्टल पनि नागरिकहरुले छोडेका छन् ।

यो ठाउँमा पछिल्लो समय यूक्रेनी सेनाको पकड रहेको छ । रुसले सयौँको संख्यामा नागरिकहरु रहेको गाउँमा पुगेको बताएको छ । संयुक्त राष्टसंघले युद्धग्रस्त क्षेत्रमा फसेका नागरिकलाई निकाल्ने काम गत शनिबारदेखि शुरु भएको जनाएको छ ।

मारिपोलमा बंकरबाट बाहिर निस्किएकी ६ सन्तानकी आमाले २ महिनापछि बाहिर

निस्किएको बताएकी छन् । संयुक्त राष्ट्रसंघका अनुसार सयौँको संख्यामा नागरिकहरु अझै बंकरमा फसेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय