मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • हरेक क्षेत्रमा सूचना तथा सञ्चार प्रविधिको समुचित प्रयोग गर्न सके दिगो विकासका लक्ष्य प्राप्त गर्न सकिने : प्रधानमन्त्री शेरबहादुर देउवा
समाचार

हरेक क्षेत्रमा सूचना तथा सञ्चार प्रविधिको समुचित प्रयोग गर्न सके दिगो विकासका लक्ष्य प्राप्त गर्न सकिने : प्रधानमन्त्री शेरबहादुर देउवा

  • सिधा दृष्टी सोमवार, बैशाख १९, २०७९ | May 2, 2022

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले हरेक क्षेत्रमा सूचना तथा सञ्चार प्रविधिको समुचित प्रयोग गर्न सके दिगो विकासका लक्ष्य प्राप्त गर्न सकिने बताउनुभएको छ ।

पाँचौँ राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले सूचना प्रविधिको बढ्दो प्रयोगले राज्यव्यवस्था सञ्चालन, विकास व्यवस्थापन, सार्वजनिक सेवा, सूचना–प्रवाहमा आमूल परिवर्तन आएको उल्लेख गर्नुभएको छ ।

सूचना तथा सञ्चार प्रविधिको विकास एवं विस्तार गरी सुशासन कायम गर्न डिजिटल नेपाल फ्रेमवर्क २०७६ कार्यान्वयनको प्रक्रियामा रहेको उहाँले बताउनुभएको छ ।

प्रधानमन्त्री देउवाले

प्रविधिको प्रयोग बढाउँदा गुणस्तर कायम गर्न र यसबाट हुन सक्ने सम्भावित जोखिम न्यूनीकरण गर्नु आजको आवश्यकता भएको पनि औल्याउनुभएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय