काठमाडौं- प्रदेश नम्बर १ लोकसेवा आयोगले स्थानीय सरकारी सेवाका विभिन्न सेवा समूहका प्राविधिक तथा अप्राविधिक तर्फका पदमा दरखास्त आह्वान गरेको छ। प्रशासनतर्फ अधिकृतमा ३७ जनाको माग भएको छ।
यस्तै इन्जिनियरमा नौ जनाको माग भएको छ। कृषितर्फ सहायक कृषि प्रसार अधिकृतमा ११ जना माग भएको छ। सहायक बाली विकास अधिकृतमा दुई जना माग गरिएको छ। बाली संरक्षण र बागबानीमा एक जना अधिकृत माग भएको छ।
यस्तै भेटेरेनरीतर्फ सहायक पशु चिकित्सकमा ५ जना र शिक्षातर्फ अधिकृतमा ८ जना माग भएको छ।
लिखित