शनिबार, चैत्र १८, २०७९ | Saturday 1st April 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर देशका विभिन्न सात स्थानमा चुनावी सभा गर्ने भएको छ
मुख्य खबर

स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर देशका विभिन्न सात स्थानमा चुनावी सभा गर्ने भएको छ

  • सिधा दृष्टी आइतवार, बैशाख १८, २०७९ | May 1, 2022

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय परिचालन समितिले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर देशका विभिन्न सात स्थानमा चुनावी सभा गर्ने भएको छ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सबै सभाको संयोजन पार्टीको सम्बन्धित जिल्ला कार्यसमितिले गर्नेछन्।

आमसभा हुने स्थान र मिति

मोरङ - २०७९ वैशाख २१ गते

धनुषा - २०७९ वैशाख २२ गते

काठमाडौं - २०७९ वैशाख २३ गते

कास्की - २०७९ वैशाख २४ गते

रुपन्देही - २०७९ वैशाख २५ गते

सुर्खेत - २०७९ वैशाख २६ गते

कैलाली - २०७९

वैशाख २७ गते

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय