आइतवार, अशोज ९, २०७९ | Sunday 25th September 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • १५ वर्षीया किशोरी बलात्कृत भएकी छन्
समाचार

१५ वर्षीया किशोरी बलात्कृत भएकी छन्

  • सिधा दृष्टी शनिबार, बैशाख १७, २०७९ | April 30, 2022

काठमाडौँ — ललितपुरमा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका—६ सानागाउँ डेरा गरी बस्ने काभ्रे तिमाल गाउँपालिका—५ घर भएका १९ वर्षीय बुद्ध लामा भन्ने सन्तोष तामाङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

तामाङले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय