शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • आफ्नै बुवाको हत्या गरेको अभियोगमा एक जना पक्राउ
समाचार

आफ्नै बुवाको हत्या गरेको अभियोगमा एक जना पक्राउ

  • सिधा दृष्टी शनिबार, बैशाख १७, २०७९ | April 30, 2022

काठमाडौँ — प्युठानमा आफ्नै बुवाको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ८३ वर्षीय जंग बहादुर सुनारको हत्या गरेको अभियोगमा नौबहिनी गाउँपालिका—४ खबाङ खप्रेटा बस्ने ३० वर्षीय तुले सुनारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरेका तुलेले सामान्य झगडामा ढुङ्गा प्रहार गर्दा जंगबहादुरको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लुङबहानेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय