बिहिबार, जेष्ठ १२, २०७९ | Thursday 26th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • हावाहुरीले जिल्ला अदालत जाजरकोटको भवनको छाना उडाएको छ
समाचार

हावाहुरीले जिल्ला अदालत जाजरकोटको भवनको छाना उडाएको छ

  • सिधा दृष्टी शनिबार, बैशाख १७, २०७९ | April 30, 2022

काडमाडौँ — शुक्रबार राति आएको हावाहुरीले जिल्ला अदालत जाजरकोटको भवनको छाना उडाएको छ । हावाहुरीले ६ कोठे भवनको टिनको छाना उडाएको हो । उक्त भवनमा लेखाशाखा, स्टोर, कर्मचारी तथा सुरक्षाकर्मीको अवास थियो । सुतिरहेका एक जना कर्मचारी भागेर ज्यान बचाएका थिए ।

टिनको छाना उडाउनका साथै कोठा भित्रका सबै समान नष्ट भएको प्रहरीले जनाएको छ । क्षतिको पूर्ण विवरण अझै आइनसकेको जिल्ला न्यायाधिश यज्ञराज आचार्यले बताए । उनले मुख्य निर्वाचन अधिकृतिको कार्यालयसमेत जिल्ला अदालतमै भएकोले केही काम प्रभावित हुने बताए

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय