आइतवार, अशोज ९, २०७९ | Sunday 25th September 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • चट्याङ लागेर एक बालकको मृत्यु भएको छ
समाचार

चट्याङ लागेर एक बालकको मृत्यु भएको छ

  • सिधा दृष्टी शनिबार, बैशाख १७, २०७९ | April 30, 2022

अछाम- मेघ गर्जनसहित चट्याङ लागेर पञ्चदेवल विनायक नगरपालिकामा एक बालकको मृत्यु भएको छ।

खाना खाएर शुक्रबार बेलुका परिवारसँग सुतेका पञ्चदेवल विनायक नगरपालिका-७ पुल्लेतोला निवासी १२ वर्षीया सुरत कामीको मृत्यु भएको अछाम प्रहरीले जनाएको छ।

शुक्रबार राति करिब १२ बजेतिर घरमा चट्याङ पर्दा सोही घरका ६० वर्षीय रने कामी, ५५ वर्षीया मीना कामी, ५० वर्षीया जयसरा कामी, ७० वर्षीय बृकेश रावल घाइते भएका छन्।

रने, मीना र जयसराको हालसम्म होस नआएको र उपचारका लागि लैजाने तयार भइरहेको वडा अध्यक्ष

गोविन्द रावलले बताए।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय