मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • (लोसपा) ले काठमाडौँ महानगरपालिमा दिएको उम्मेदवारी खारेज
समाचार

(लोसपा) ले काठमाडौँ महानगरपालिमा दिएको उम्मेदवारी खारेज

  • सिधा दृष्टी शुक्रबार, बैशाख १६, २०७९ | April 29, 2022

काठमाडौँ — लोकतान्त्रिक समाजवादी पाटी (लोसपा) ले काठमाडौँ महानगरपालिमा दिएको उम्मेदवारी खारेज भएको छ ।

स्थानीय तह निर्वाचन ऐन अनुसार प्रमुख र उप्रमुखमा ५० प्रतिशत महिला उम्मेदवार नभएकाले लोपाको उम्मेदवारी खारेज भएको महानगरका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए ।

लोसपाले काठमाडौँ महानगर प्रमुख र उपप्रमुख दुवै पदमा पुरुषलाई उठाएको थियो । प्रमुखमा डानिन्द्र जोशी र उपप्रमुखमा उदय खड्कीले उम्मेदवारी दिएका थिए । उम्मेदवारी खारेज भएसँगै लोसापाले चुनाव लड्न नपाउने भएको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय