बिहिबार, जेष्ठ १२, २०७९ | Thursday 26th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • स्वतन्त्र उम्मेदवारी फिर्ता लिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आग्रह गरे
समाचार

स्वतन्त्र उम्मेदवारी फिर्ता लिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आग्रह गरे

  • सिधा दृष्टी बिहिबार, बैशाख १५, २०७९ | April 28, 2022

काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वतन्त्र उम्मेदवारी फिर्ता लिन पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

बिहीबार वक्तव्य जारी गर्दै देउजाले पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध दर्ता भएको स्वतन्त्र उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय