नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि समाज सेवी खड्का उपमयेर मा उम्मेदवारी
को हुन् कल्याणी खड्का ?
बिगत लामो समय देखि सक्रिय राजनीति गरदै आउनु भएका पार्टी एकता सगंठन मजबुत बनाउन को लागि नेपाली कांग्रेसमा आबद्ध रहि सक्रियता देखाउँदै आउनु भएको खड्का नेपाल स्वास्थ्यकर्मी संघको केन्द्रीय उपाध्यक्ष एवम् काठमाडौं क्षेत्र नं ९ महिला संघको अध्यक्ष पनि हुन् यसै गरी नेपाली कांग्रेस १४ औ महाधिवेशन बाट महिला तर्फ महाधिवेशन प्रतिनिधि निर्वाचित हुनु भएका खड्का आफ्नो क्षेत्र मा राजनिति होस् या समाज सेवी
मा राम्रो प्रभाव रहेको छ यसै गरी राजनिति भनेको समाज सेवा हो भन्ने खड्का बिभिन्न सामाजिक संस्था हरु मा आबद्ध रहेका छन्।
राजनिति यात्रा??
२०३६ सालको बिधार्थी आन्दोलन देखि सकृयता २०४२ सालको सत्याग्रहमा सहभागिता २०४६ को जन आन्दोलमा सक्रिय सहभागिता २०६२/६३को दोस्रो जन आन्दोलनमा कलङ्की मोर्चा को आन्दोलनमा नेतृत्वदायी भुमिका निर्वाह गर्दै आएका छन्।
आउँदै गरेको बैशाख ३० स्थानिय तहको निर्वाचन मा काठमाडौं (नागार्जुन नगरपालिकामा) नेपाली कांग्रेस बाट उपमेयर पदमा आफ्नो उम्मेदवार रहेको र मेयर पदमा नेपाली कांग्रेस बाट पुर्ण मोहन कुमार बस्नेत रहेको बस्नेत नेपाली कांग्रेस बागमती प्रदेश का उपसभापति पनि रहेको बस्नेत विकास प्रेमि खेल प्रेमी को नाम ले चिरपरिचित रहेका छन्।