बिहिबार, जेष्ठ १२, २०७९ | Thursday 26th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलाई कोरोना संक्रमण भएको छ
समाचार

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलाई कोरोना संक्रमण भएको छ

  • सिधा दृष्टी बुधबार, बैशाख १४, २०७९ | April 27, 2022

काठमाडौं- अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलाई कोरोना संक्रमण भएको छ। कोरोना संक्रमण पुष्टि भएसँगै उनी क्वारेन्टाइनमा रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

ह्यारिसका अनुसार चिकित्सकले उनलाई आराम गर्न सुझाव दिएका छन्। उनमा कोरोनाको गम्भीर लक्षण भने भेटिएको छैन। ह्यारिसको स्वास्थ्यवस्था सामान्य रहेको बताइएको छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय