शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • १० स्थानीय तह रहेको रोल्पाका तीन स्थानीय तहमा चुनावी गठबन्धन भएको छ
समाचार

१० स्थानीय तह रहेको रोल्पाका तीन स्थानीय तहमा चुनावी गठबन्धन भएको छ

  • सिधा दृष्टी बुधबार, बैशाख १४, २०७९ | April 27, 2022

काठमाडौँ — १० स्थानीय तह रहेको रोल्पाका तीन स्थानीय तहमा चुनावी गठबन्धन भएको छ । गठबन्धन हुने स्थानीय तहहरु सुनछहरी, माडी र गंगादेव गाउँपालिका रहेका छन् ।

रोल्पाको सुनछहरी गाउँपालिकामा विप्लव नेतृत्वको नेकपाका नेता पुष्टमन घर्तीमगरले गाउँपालिका अध्यक्षमा उमेदवारी दर्ता गराएका छन् । उनलाई नेकपा एमाले र नेपाली कांग्रेसको समर्थन रहेको छ । तीन दलीय गठबन्धनको तर्फबाट उपाध्यक्षमा नेपाली कांग्रेसका कोमबहादुर बुढामगरले उमेदवारी दिएका छन् । ७ वटा वडा रहेको सो गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेले ३÷३ र स्वतन्त्रले

१ वडामा उम्मेदवारी दिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय