बिहिबार, अशोज २०, २०७९ | Thursday 6th October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • टिकट पाइएन भने पार्टी नछाड्न आग्रह गरे
समाचार

टिकट पाइएन भने पार्टी नछाड्न आग्रह गरे

  • सिधा दृष्टी मङ्लबार, बैशाख १३, २०७९ | April 26, 2022

काठमाडौँ पुर्व प्रधानमन्त्री तथा नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले मनमोहन अधिकारीले छिन्नभिन्न भएको कम्युनिष्ट आन्दोलनलाई जोगाएको बताएका छन् । मनमोहन अधिकारीको २३औं स्मृति दिवसका अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले मंगलबार आयोजन गरेको कार्यक्रममा उनले मनमोहन अधिकारीले अनेक दुःखकष्ट सहेर भए पनि नेपालको कम्युनिष्ट आन्दोलनलाई जोगाएको बताएका हुन् ।

उनले वडामा टिकट पाइएन भने पार्टी छाड्छु नभनी पार्टीले गरेको निर्णय मान्नुपर्ने बताए । हाम्रो पार्टीमा नातावाद र कृपावाद नरहेको स्पष्ट पार्दै उनले सबै नेता तथा कार्यकर्तालाई यही वैशाख ३० गते

हुने स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन र एमालेका उम्मेदवारलाई जिताउन आग्रह गरे ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय