मङ्लबार, मंसिर १३, २०७९ | Tuesday 29th November 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • साँखु स्थित सडक पिच गर्ने माग राख्दै बाटो अवरोध
समाचार

साँखु स्थित सडक पिच गर्ने माग राख्दै बाटो अवरोध

  • pranil मङ्लबार, बैशाख १३, २०७९ | April 26, 2022

काठमाडौं– सडक पिच गर्नुपर्ने माग गर्दै स्थानीयले चाबहिल–साँखु सडक खण्ड ठप्प पारेका छन्। उक्त सडक खण्डको सलम्बुटारमा स्थानीयले बाटो अवरोध गरेका हुन्।

यसअघि पनि बाटो पिच गराउनुपर्ने भन्दै स्थानीयले पटकपटक उक्त सडक अवरुद्ध गरेका थिए।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय