राष्काेट नगरपालिका कालिकोट मा नेपाली कांग्रेसका उम्मेदवार हरुकाे जित पक्का पक्कि जस्तै देखिएकाे छ।एकीकृत मावबादिमा उम्मेदवारीमा हानाथाप र लाेकपृय उम्मेदवार हरुलाई पाखा लगाएर गुण्डागर्दि शैलिमा धर्मराज शाही पाेषणले टिकट हत्याउदा जितकाे सम्भावनामा रहेका क. रबिन्सकाे टिमले स्वतन्त्र प्यानल दर्ता गराएका छन् भने एमाले टुटेकाे अबस्थामा २०७४ काे मेयरका निकटतम् प्रतिद्वन्द्वी मनिराज बराल पद लाेलुपतामा डुबेर मावबादि संग मिलेर उपमेयर लड्दा समाजबादि झुन्डमा पनि द्वन्द्व बढेर युबा नेता,नेकपा एस कालिकोटका उपसचिव डबल बाेगटिले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारी
दर्ता गराएका उम्मेदवार हरुकाे ब्यक्तिगत पद लाेलुपता र लाेकपृयताई विश्लेषण गर्दा राष्काेटमा कांग्रेसमा कुनै प्रकारकाे पनि बादबिबाद नभएकाे र निकै लाेकपृय,कलंका नलागेका उम्मेदवार हरु प्रस्तुत हुदा कांग्रेस प्रति राष्काेटी जनताकाे भराेसा जागेर आएकाे कुरा राष्काेट कांग्रेसका प्रबक्ता सुरेन्द्र संज्यालले बताएका छन्।मेयरमा अत्यन्तै निष्कलंक युबा नेता नवराज बराल र उपमेयरमा रजनपुरा महताराकाे सानदार प्रस्तुति ले कांग्रेसको बिजय शुनिष्चित भएकाे कुरा सभापति वीर बहादुर फर्साले बताएका छन्